प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत शिखमा पुल मर्मत र पदमार्ग निर्माण

सेते तिलिजा पुन /विकल्प न्युज शिख ,असार २६ गते । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत अन्नपूर्ण गाउँपालिका–५ शिखको ठूलोपाखामा झोलुङ्गे पुलको मर्मत र पदमार्ग निर्माण भएको छ । कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना मार्फत बेरोजगार फारम भरेका युवाहरुलाई परिचालन गरेर झोलुङ्गे पुलमा काठका फल्याक परिवर्तन गरिएको छ । गाउँदेखि पुलसम्म जाने करिब एक सय मिटर … Continue reading प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत शिखमा पुल मर्मत र पदमार्ग निर्माण